Nepalees

NEPALI

 ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
 
हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
 
हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्,
 
अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।
 
हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।
 
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
 
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
 
तर हामीलाई दुष्टहरूबाट चाउनु होस्।

हे स्वर्गका पिता, तपाईंका प्रजा, प्रभुका प्रजाका दिलमा शान्ति, शान्त मन र तपाईंको इच्छानुसार यस सारा संसारमा तपाईंको बास बसाउन, हामी तपाईंको प्रभुत्वका लागि प्रार्थना गर्छौं।


तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।



Geen opmerkingen:

Een reactie posten